नियम
उडान योग्यताको प्रमाणपत्र (एअर वर्दिनेश सर्टिफिकेट) नभएको वायुयान उडान तथा सञ्चालन गर्न नहुने
उडान योग्यताको प्रमाणपत्र (एअर वर्दिनेश सर्टिफिकेट) प्राप्त नगरेको कुनै पनि वायुयान नेपाल ……..को हवाई क्षेत्रमा उडान गर्नु गराउनु हुँदैन ।